Posted by: Sahitya August 15, 2012
दीप दाइ , ठुल्दाई, र केहि अरु मन परेका कथा/ लेख हरु एक्कै ठाउ मा
Login in to Rate this Post:     0       ?        
अब गीत/कविता/गजलहरु को पनि हेर्न पाए मजा  आउथ्यो  कथाकै लिष्टमा पनि अरु एकदुई जना को नाम छुट्या  हो कि ? एत्ती मात्रै त हो जस्तो लाग्दैन मलाई .. अरु पनि छन् साझामा राम्रा राम्रा कथाहरु कुन र कसले लेखेको भन्न भने अहिले   आएन  जे भए पनि थाहा नपाई नपाई राम्रो काम गरेको मा  मित्र लै धन्यवाद छ
Read Full Discussion Thread for this article