Posted by: jsp August 13, 2012
Good News: Baburam le Pradhan Mantri bata rajinama dieo.
Login in to Rate this Post:     0       ?        

मेरो पालो चै कैले आउने हो कुन्नि ? नेपाल गएर एउटा पोलिटिकल पार्टी खोल्न पर्ला जस्तो छ | निकै नै फाइदा हुनी जस्तो लाग्यो | सबै को पालो आयो एक दिन न एक दिन त कसो मेरो पनि पालो नऔला | २-३ महिना मात्रै प्रधान मन्त्रि हुन पाए भैहाल्यो नि, कि कसो ?

Read Full Discussion Thread for this article