Posted by: 28th amendment August 11, 2012
dallas मा पार्टी अर्गनाइज गर्ने गुल्लेहरुलाई सानो साल्लाह/सुझाब !
Login in to Rate this Post:     0       ?        
हेर  dallas का गुल्लेहो तिमीहरुले पार्टी बेला बेलामा नगरने होइन गरेकै हो तर जती पार्टी गरेपनी जहिले पनि आलु जस्तो पार्टी गर्छौ । एस्सो बिचार गर्दा तिमीहरुले dallas का घन्तेहरुलाई कसरी आर्कर्शित गरेर पैसा चुना लगाउने भन्ने कुरा नबुझेको जस्तो लाग्यो । हिजो एउटा फ्रेश कुन्नी के भन्नेको पार्टीमा गको थे । $२० तिरेर भिर्त छिर्छु त मान्छे छन २० जाना । जथो बिस्तारै आउँलान नि भनेर कुर्दै बसे बरु टाउको घत्यो बढेन । जाठो दुई वोती राढरुलाइ हेर्दाइ चित्त बुझौनु पर्‍यो रात्भर । फेरी २० जाना मात्रै भको ठाममा पनि झगडा चै पर्दो राइछ , हिहिही गोर्खेहरुको बुद्धी ! एस्सो डटहरु जोडदै जादा कुरो चै पैसै को हो कि जस्तो लाग्यो । म जस्तो royal गुल्लेलाई त बालई भएन तर साना तिना गुल्लेहरु ले पार्टी कस्तो छ, कती जना होलान भन्ने बुझ्दै नबुझी $२० फल्दैनन के [Disallowed String for - inappropriate]हो । बरु cover $5 राख्ने अनी management सँग कुरा गरेर beer अन्द liquor मा $१ बढाये तिमीहरुलाई दोब्बर फाईदा होला ! आफ्सै सोच न हो गुल्लेहो $२० राखेर २० जाना आको राम्रो कि $5 राखेर २०० जाना ! अब अर्को पाली पार्टी गर्दा हल्का किड्नी को प्रयोग गर्ने, होइन भने मलाई साझामा PM गरे पनि हुन्छ !

जय नेपाल !
Read Full Discussion Thread for this article