Posted by: magorkhe1 August 9, 2012
२२ लाख तिरेर अमेरिका हिँडेका हजार नेपाली अलपत्र
Login in to Rate this Post:     0       ?        
बिदेस पुग्ना साथ् चमत्कार हुने बिस्वास कहिले मेटिने होला ? २-४ लाख ले सानो तिनो ब्यबसाय गरेको भए पनि हुन्थ्यो नि ?
२२ लाख ले त राम्रै ब्यबसाय सुरु गर्न सकिन्थ्यो होला , उध्यम्सिलताको कमि मात्रै हैन चाहनाकै कमि छ |

Read Full Discussion Thread for this article