Posted by: magorkhe1 August 9, 2012
उदांगिँदैछ देशद्रोहीहरुको खुनी चेहरा
Login in to Rate this Post:     0       ?        
नौटंकी हैन भन्ने हरुमा माओबादीका कार्यकर्ता मात्रै हुन् , जो नेताले भनेको १००० प्रतिसत सही मानेर हिडेका छन् , २५ अरब हिना मिना गर्यो दाहाल ले भने पनि ति कार्य कर्ता यो कुरा बुझ्न सक्दैनन् किनकि उनीहरु रोबट मा परिबर्तन भएका छन् .

Read Full Discussion Thread for this article