Posted by: nepalilaure August 8, 2012
राहुलभाई का कथाहरु .......
Login in to Rate this Post:     0       ?        
कथाहरु एकदम मर्मस्पर्सी छन् | सबै नपढे पनि , जति padiyo आसु आउने |

rahulvai दाइ लाइ मैले एकपल्ट काठमाडौँमा दाइले जागिर गर्दा भेटेको जस्तो लाग्यो | एकपल्ट मात्र होला |
Last edited: 08-Aug-12 01:32 PM
Read Full Discussion Thread for this article