Posted by: Rahuldai August 8, 2012
राहुलभाई का कथाहरु .......
Login in to Rate this Post:     0       ?        
 मित्रगण, 
 
२००६ देखि साझाको लागि कथा लेख्न थालेको हुँ. साझाका नयाँ मित्रहरुको लागि पुराना कथाहरुको लिंक एकै ठाउँमा राख्ने प्रयास मात्र हो . फुर्सदमा पढेर कमेन्ट /सुझाव/ र सल्लाह दिनु हुने नै छ भन्ने आशा गरेको छु . 
 
जे जति कथा माथिको लिंकहरुमा लेखेको छु, ती सबै जीवन भोगाई का शब्द चित्रहरु हुन् . केही काल्पनिक चिरित्रलाई कथानक स्वरूप् दिने एक दुइ ठाउँमा समाबेसीए पनि अधिकांश पात्रहरु र घटना क्रमहरु सत्य हुन् . 
 
जीवन भोगाईलाई शब्दान्तरण गर्न धेरै ब्यबहारिक कठिनाइ भोग्नु पर्ने रहेछ . पात्रहरुलाई न्याय गर्न र  आसपासका चरित्रहरूको सम्मानजनक चित्रण गर्न बडो होशियार हुनु पर्ने हुँदो रहेछ. त्यस्ता अवस्थाहरुमा बाहेक सत्य लाई "कम्प्रोमाइज " गरेको छैन . 
 
जहाँ सम्म नया कथा लेख्नु संग सवाल छ . लेख्ने नै छु . जीवन जगतमा देखेको भोगेको तीता मिठा घटनाहरु धेरै छन् .  समय र परिस्थिति लाई तौलिदै क्रमश: लेख्ने नै छु . 
 
सबै शुभचिन्तक महानुभावहरुमा हार्दिक आभार !!!
Read Full Discussion Thread for this article