Posted by: mno August 6, 2012
Login in to Rate this Post:
0
?
नेपाली शब्द नै नभाको जस्तो के तो oxford र white house राख्या. Pentagon school, NASA रे बाप रे बाप | That is plagiarism or patented name . अब school ले नै plagiarism गरेपछि student के सिक्ला हो.
बरु नेपाल को सबै हिमाल पहाड खोला नाला को नामे मा school खोल्नु
कि त ३३ कोटी भगवान को नाममा खोल्नु | मरे पछि स्वर्ग पुगिन्छ
त्रियोग
रातो बुन्गला
बुद्धनिल्कण्ठ
अरनिको
बागमती
ज्ञानोदय
AVM
सिद्धार्थ बनस्थली
These are all top schools.

Last edited: 06-Aug-12 01:25 PM