Posted by: timi_mero_sathi August 3, 2012
साझा मा केहि महत्तापुर्ण परिबर्तन
Login in to Rate this Post:     0       ?        
 आज बाट साझा र चौतारी मा केहि महत्तापुर्ण  परिबर्तन गरिएको छ , तसर्थ अब यहाँ आउनु हुने हरुले  इ नियेम हरु पालन गर्नु हुन अनुरोध छ , पालना नगरेमा भुल चुक लिने dine 
 
1. साझा बाट san लाई निस्कासन  गरिएको छ, साझा चलाउन मेरो अध्यछ्यता मा १०१ सदस्य समाबेसी संचालन समिति गठन गरिएको छ 
२. कुराकानी   मा कुनै  पनि  कुरा  पोस्ट  गर्न  साझा का अध्यछ  लाई सुरापानी  को व्यवस्था   गर्न  पर्ने   छ 
3.चौतारी  मा पोस्ट  गर्न  चौतारी  सदस्यता  लिन  पर्ने  छ, सदस्यता  सुल्क  $ 100 प्रतिबर्स 
4. साझा मा नया discussion  फोरम खोलिएको छ , एसको नाम गोबर गणेस राखिएको छ. यो नया फोरम मा  आफुलाई निकै जान्ने, चलाख सम्झने तर बुद्धि सुन्य गोबर गणेश हरु ले आफ्नो विद्वत्ता देखौना पाउनेछन 
 
जय साझा    
 
 
Last edited: 03-Aug-12 06:46 AM
Read Full Discussion Thread for this article