Posted by: _____ August 2, 2012
तै चुप मै चुप...
Login in to Rate this Post:     0       ?        
 अब सबैले सुबिधा फिर्ता  गरे जस्तो  छ , तेसकारण यो अद्याह्देश खारिज गर्न अर्को अध्यादेश लेराउने कि ?  अथवा  छ महिना पछि एस्लाई आफै खरीज हुन दिने? 
जनता संग फोन मा कुरा गरेर लोकप्रिय हुने जमाना गयो प्रधान मन्त्रि जी. जनता ले नाचेको सुबिधा खारेज गर्ने हिम्मत देखाउनुस.
 
सेर बहादुर देउबा ले प्रधान मन्त्रि छदा  सबै लआइ  प्राडो,  पजेरा कर नातिरिकाना लिरौना दिएर   जोकर साबित हुनु भएको थ्यो. सरकार जोगाउन बैधानिक घुस दिन भएको थियो सभासद लाई
 
तपैले पनि भुतपुर्ब हरु लाई तेस्तो सुबिधा दिएर फकाउन खोजेको हो ? धेरै जसो पार्टी का नेता प्रधान मन्त्रि भै सकेका छन् . आफ्नो पक्च्या मा नरम बनाउन जनता को कर तिरे को पैसा दुरुपयोग गरेको हो ?
 
तपाई आफु लाई शेर बहादुर देउबा नम्बर २ बनाउदै हुन हुन्छ .
Read Full Discussion Thread for this article