Posted by: 28th amendment August 1, 2012
Login in to Rate this Post:
0
?
मर्सीनोभाः मेरो एउटा साथीको दाई मूम्बाईमा प्रमोद महाजनको गाडी चलाउथे उनको हूनू भन्दा एक दिन अघि सम्म। महाजन टेलीकम्यूनीकेशन
मन्त्री हूँदा हाम्रा दाजूले आफ्नै हातले गाडी चलाएर राती महाजनको घरमा छाडने र बीहान फर्काउने गरेका थीए रे । अब बन्द कोठा भीत्र के हून्थ्यो त्यो भगबान जानून !