Posted by: comingsoon July 31, 2012
Login in to Rate this Post:
0
?
नेपाल मा world link को ईन्टरनेट जोडेर आएको पहिला ठिकै स्पीड थियो (8gb/2month/512kbps) अहिले स्काइप चल्न नसक्ने स्पीड छ । एक पटक ईन्टरनेट बिग्रेर बनाउना गएका रहेछ कुन्नी के हो v2 नामक सफ्ट्वर इन्सटल गरिदिएका रहेछन तपाईं हरु मध्य कसैलाई यो कस्तो सफ्वेर हो के काम ले इन्टल गरेको हो थाहा भए जानकारी पाउ अनी यो सफ्वेर ले ग्योप्य सुचना चोर्ने काम त गर्दैन ?
Last edited: 31-Jul-12 10:42 PM