Posted by: Rudramati July 31, 2012
h1b stamping delima
Login in to Rate this Post:     0       ?        

हेल्लो सबैजाना,

मेरो h1b  अप्प्रुभ भएको ४ महिना भयो तर Consultancy को मिस्टेकले f1  बाट h1  मा स्ट्याटस  चेन्ज भएनछ तेसैले फेरी स्ट्याटस चेन्ज को लागि अपलाई गरेर h1  स्ट्याटस चेन्ज भयो भर्खरै. साझामा अरु पोस्ट हेर्दा कत्तिजाना stamping  गर्न गएका साथीहरु तेही administrative  inquery मा परेर अड्केको देखे , मेरो पनि stamping  गर्न जाने प्लान थ्यो येही बर्षमा तर अब डर लागिराछ . भर्खर h1  भाको छ . बरु क्यानाडा गएर h1 स्ट्याम्पिंग गर्दा कसो होला ? Risk level is low in canada stamping re , ho? केहि सुझाब छ भने कृपया भन्नुस न .

धन्याबाद है पहिले नै तापैहरुलाई 
                        रुद्रे

Last edited: 31-Jul-12 04:03 PM
Read Full Discussion Thread for this article