Posted by: nepcha1 July 30, 2012
Login in to Rate this Post:
0
?
प्रचण्ड र बाबुराम raw को agent भनेर raw को भू.पु. प्रमुखले नै अन्तरबार्ता दिइ सके | छापामा sitaula र गच्छेदारहरु त भारतीय सरकारबाट पारिश्रमिक पाउने सुचीमा नै छन् भनेर भन्छ, उता k.p. oli जी फेरी आफ्नो सौदा गराऊन मोल मोलाई गराऊन दिल्ली पुग्नु भाको छ रे
यता तिनैका सिस्यहरूले बिदेशी नाम भएको school हटाउनु पर्यो भनेर नानीहरु रहेको स्कूल बस नै जलाउदै हिडी रहेछन
यता तिनैका सिस्यहरूले बिदेशी नाम भएको school हटाउनु पर्यो भनेर नानीहरु रहेको स्कूल बस नै जलाउदै हिडी रहेछन
अनि ति नै नेताहरुले रास्त्रवादको भाषण गर्दा खूब ताली पिट्ने जमात पनि ठुलै देखिन्छ
म छक्क पर्दै थिए ति कुराहरु सोचेर, कस्ता बुद्दी नभएका भेडाहरु होला नेपालमा भनेर
तर नेपालमा मात्र हैन रहेछ ति भेडाहरु US तिर पनि पो छिरी सकेका रहेछन
कृपया कोहि बताउन सक्नु हुन्छ? के हो खोक्रो राष्ट्रबाद हो भनेर?
माथिका केहि व्यक्तिहरुलाई खाली मिठो शब्द भए पुग्ने रहेछ, त्यसैले होला नेताको भाषण सुन्न नेपाल देखि अमेरिकामा भीड लाग्ने गरेको
अब जसले नेपालमा गएर नेपालको प्रतिनिधित्व गर्दैछ, उसैलाई नेपाली भनेर चिनाउन लाज लाग्छा भन्ने डम्फु बजाउदै हिड्ने
जो कि आफु नै अमेरिका बस्न र नेपालको नागरिकता छोड्न मरि हत्ते गरि रहेछ
ए सच्चा नेपाली हुनत नेपालीको नागरिकता त्यागेर कृतिम शरणार्थी नै भएर पनि अर्काको देशको नागरिक भएर आफु सच्चा नेपाली हु भनेर अन्तरबार्ता दिनु पर्ने रहेछ , अनि मात्रै सबैले साचा राष्ट्रबादी हु पनेर पत्याउने रहेछ
हामी मुर्ख आफ्नो नियतिले हैन, आफ्नो choice ले नै भएका रहेछौ
हो, हो यो miss nepal लाई बहिस्कार गर्नु पर्छ
यिनी नेपाली पक्कै होइनन, सच्चा राष्ट्रबादीहरु त हाम्रा comrade र अरु नेता हरु हुन् जसले बिदेशी संग राम्रो दलाली गरेर खल्ती भजाई रहेका छन्
यस्तै द्यांगका मूलाहरु नै होला sarbocha को फैसलाको बिरुद्दमा तनहुँमा गोविन्द राज जोशी को जयजयकार गर्दै जुलुस निकाल्ने
जाम जाम हामी पनि विद्यार्थीको हक अधिकारको लागि लड्न त्यहि विद्यार्थी भित्र भएको बस जलाउन