Posted by: _____ July 30, 2012
VOTE | SHRISTI SHRESTHA | VOTE
Login in to Rate this Post:     0       ?        
 अब देख्नु भो त जातिगत राजनीति को सिकार को हुदो रेछ ?
 
सबै लाई आफ्नो जातिय पहिछान मा घमण्ड छ ( घमण्ड होइन गौरब हुनु चै केहि हद सम्म ठिकै  हो ), जातिगत पहिचान चाहिन्छ  रे सबै लाई ( म चाही जातिगत पहिचान को सबै भन्दा राम्रो प्रयोग toilet  paper  को रुप मा गर्न सकिन्छ भन्ने विश्वास गर्छु). जातिवादी नेता हरुको कुरा सुनेर श्रीस्ती  का आमा बाबु ले पनि आफु लाई नेपाली भन्नु को  सट्टा  नेवार/ मंगोलियें  भनेर रटान दिए जस्तो छ . अब नेपाल बाट १५ वर्ष हुदा UK  गाको, अली अली नेपाली हाबा पनि लागेकै होला. तेस माथि आमा, बाउ  "खस" ले  हामि लाई dominate  गरे भन्ने खाल का परेछन कि के हो श्रीस्ती लाई पानि आफ्नो पहिचान भन्दा आमा बाउ जातीय पहिचान चिन्ता रेछ. २३ वर्ष पुगेको UK  मा ९ वर्ष बसेको.  आमा बाउ को पहिचान बाट आफु किन चिनिनु पर्ने ?
उनले चिनिन पर्नी कि त नेपाली बाट हो कि त Bristish भनेर हो, (नागरिकता लि सकेको भए) , कहाँ को  मन्गोलिएय्न रे, बिचारी , मंगोलिएँ पनि कन्फुज़ हुदा हुन् एस्तो कुरा सुनेर . अब त्यो अन्तरबार्ता लिन हरि लठाक लाई नेपाल हरु को जातिय पहिचान बारे, न ज्ञान , न मतलब  
Miss  नेपाल मा भाग लिएर आफ्नो पहिचान बनाउन लागेको तरुनी  आमा बाउ को पहिचान मा अल्झिना पुगी   छन्  श्रीस्ती 
 
रुप को कुरा गर्नी हो भन्ने, अहिले इन्टरनेट  मा भएको फोटो हरु हेर्दा पहिले का केहि Miss  नेपाल हरु भन्दा राम्री देखिन्चिन, अहिले का मिस्स वोर्ल्ड को contestants संग compare  गर्न सकिन्छ .
 
भबिस्य मा जातिय पहिचान को सिकार धेरै बन्ने छन्. 
बधाई  छ ति आमा बाउ लाई जसले  पुरानो पहिचान को  घमण्ड मा  आफ्नो छोरा छोरी को वर्तमान नस्ट पारि रहेछन. आफ्नो  नया पहिचान बनाउन त सकेनन सकेनन छोरा छोरी को दिमाग मा पनि बिष भरि रहेछन   
 
हामि ले के गर्नी त 
दुस्ट नेता हरु तिनी हरु को भनाइ मा लागेर कन्फुज  मा पुगेका हरु लाई  हामि ले दण्ड दिन हुदैन. आंग काजि, मल्ल के सुन्दर, प्रचण्ड हरु को पछाडी लागेर आफ्ना सन्तान को भबिस्य बर्बाद पर्न लागेका हरु को सजाए युवा पुस्ता ले पाउनु हुदैन, तेसकारण कम्जोर IQ  देखाए पनि   र  बाबु आमा को पहिचान मा आफ्नो पहिचान गुमाउन पुगे पनि मेरो समर्थन श्रीस्ती लाई 
 
नेपाल मा  जातिय राजनीति गर्ने हरु बुडा भै सके , तिनी हरु को बिष बमन बाट प्रभावित हुने हरु खास तेती छैनन्
बिदेसी नागरिकता लिएका हरु ले जातिय पहिचान लागि भासण दिनु नगरबधु ले कुमारी छु भनेर जिद्दी गरे जस्तो मात्र हो   
 
 
Read Full Discussion Thread for this article