Posted by: spyglass July 23, 2012
तै चुप मै चुप...
Login in to Rate this Post:     0       ?        
What the heck is this?

ओहो! राम बरण यादव भन्ने मान्छे मात्र अब नेपाल मा चोखो अनि दिमाग मा गिदी नै छ/भाको नेता  भन्ने भ्रम को पनि अन्ते भयो आज बाट/ आफ्नो पनि भलाई नै हुने भय पछि किन नकार्नु/ ल ल हाम्रो स्वच्छा छबी का रास्ट्रपति ज्यू लै पनि बधाई/  आखिर अबकास पछि त त्यो सुबिधा पाई हाल्नु हुन्छ नि/ आजै देखि दिवा स्वप्नमा मस्त हुनुहोस/

के नेपाल मा अरु गर्नु parne बिकासमुलक काम छैन र भनेको? चोर फताह अनि लुटाहा हरुको सुबिधा मा थप गर्दै जानु बाहेक? अब सुरु भयो माथिको तह को चोर/फटाहा को अनि अब पालो बिस्तारै तल का चम्चे लुटाहा, अनि के को हरु को पालो आउने कहिले नि? फेरी पालो ढिलो भयो भनेर आन्दोलन त हुने होइन? ल बधाई छ हामि सबै पिडित वर्ग हरुलाई जसले रात दिन नभनी दुख गरि गरि  देश मा ति भातमारा हरुलाई पालि राखेका छौ/
Read Full Discussion Thread for this article