Posted by: Rahuldai July 23, 2012
Nepali PAANSINGH TOMAR to represent India in Olympics
Login in to Rate this Post:     0       ?        
 बसन्त बहादुर राना, नेपाली नै हुन् ( समाचार श्रोत का  अनुसार ), भारत को टिम बाट ओलम्पिक जादै छन् . गर्ब को कुरा नभए पनि खुशी को कुरा हो. अझ कुनै मेडल जित्न सके त झन् खुशी नै हुन्छौ.  

त्यो भन्दा खुशी को कुरा त आफुलाई नेपाली नै मानेका छन् उनले ( समाचार अनुसार), कथित नेपाली मूल को भारतीय पनि हैन.  नेपालीहरुको माझ खाँटी नेपाली र अरु बेला आफुलाई भारतीय भन्न रुचाउने छेपारो भन्दा त साँच्ची राष्ट्रबादी हुन्. प्रशान्त  तामांग ले इन्डियन आइडल  जित्दा हर्ष बधाई गर्ने हीपोक्र्याटिक मानसिकता लाई अझ फराकिलो बनाउनु जरुरि छ . 
 
बेस्ट अफ लक् राना . 
Read Full Discussion Thread for this article