Posted by: Geology Tiger July 22, 2012
The "Dil" Fund
Login in to Rate this Post:     2       ?         Liked by
 त्यसो त मैले जति सहयोग गरे त्यो दिल शोभाको दिल हेरेर गरे .... न कि यो धागोमा यस्तो गर्नुपर्छ र उस्तो गर्नुपर्छ भन्ने पन्डितहरुको तर्क पढेर ... र भविष्यमा कसैलाई सहयोग गर्नेछु भने त्यो पनि दिल नै हेरेर .... पन्डितजीहरु सबै ठाउँमा यहाँहरुको अर्ती र उपदेशले काम चल्दैन । कसैको दिल जित्नु छ भने दिल दिएर बात गर्नुस अनि दिल खोलेर सहयोग गर्नुस ।
Read Full Discussion Thread for this article