Posted by: magorkhe1 July 21, 2012
कसरी कम गर्नी
Login in to Rate this Post:     0       ?        
फेसबुक को बारेमा ठिकै भन्नु भयो, यो ब्रमाण्ड नै पिडित भएको छ, बजैले समेत सोधिन तेरो फेसबुक के हो भनेर? रतिक्रिया १-२ हप्ता पर सार्न सकिन्छ तर यो फेसबुक सकिन्न रे ?
भने पछी अब तपाइँ २ स्टेप मात्रै टाढा हुनु हुन्छ यो चुरोट को नसा त्याग्न | जुन प्रयास गन्रु भयो अब तेस्को २ गुना बढी गर्नु होस्  | हुन त तपाइँ बस्नु बहेको ठाउमा खैनी पाऊदैन् होला , नत्र एउटा छोड्न अर्को नसा समात्ने हरु दुवै नसा बोक्छन  तेसैले अर्को नसा को आदि नहुनु होस् !
त्यो नसा सुरु गर्दा  कसैले भनेन " ए कान्छु तैले ठुटा टिप्ने भईस अब  " मेरो कथा हो यो   ?  COLD TURKEY is the best.

Read Full Discussion Thread for this article