Posted by: San July 16, 2012
दिल शोभाको "दिल" ..............
Login in to Rate this Post:     0       ?        
राहुलदाइ एस्तो सु-कार्य गर्ने अनुरोध र मौका दिनु भएकोमा धेरै धेरै धन्येबाद|  मैले पनि प्रथम पल्ट दिलशोभाको भिडियो हेर्दा आखाबाता आशु टप टप झरेको थियो |  दिलशोभाको जस्तो निस्वार्थ सामाजिक सेवाको निम्ति कसैले पनि केहि मद्दत निस्संकोच भएर गर्न सकिन्छ| 
 
येस्को लागि साझाबाट WEPAY.COM  को अकौन्ट प्रयोग गर्ने विचार गर्दैछु| Paypal बाट पैसा संकलन गर्दा कहिले काही समस्या देखिएकोले एस WEPAY.COM को मुल्यांकन गर्दै छु| कसैले एसको बारेमा सुन्नु भए कृपया यसै पानामा जानकारी गरि दिनुहोला
Read Full Discussion Thread for this article