Posted by: ANS July 16, 2012
दिल शोभाको "दिल" ..............
Login in to Rate this Post:     0       ?        
 UPDATE-

दिशानिर्देश कार्यक्रमका सञ्चालक विजयकुमार पाण्डेले निःस्वार्थ भावना राखेर श्रेष्ठले समाज सेवा गरेको भन्दै कान्तिपुर टेलिभिजनले सहयोग गर्न लागेको जानकारी दिए । टेलिभिजनले अन्य सहयोगीका लागि नेपाल इन्भेस्टमेन्ट बैंकको कालिमाटी शाखामा खाता खोलिदिएको छ । आमाघरलाई सहयोग पुर्‍याउन चाहेमा ०१७०५०२००३६९२६ नम्बरको खातामा रकम जम्मा गर्न सक्ने व्यवस्था भएको छ ।

Source: 
http://ekantipur.com/nep/2069/4/1/full-story/351242.html 

Read Full Discussion Thread for this article