Posted by: Geology Tiger July 13, 2012
बजैले सोधिन तेरो फेसबुक खै ?
Login in to Rate this Post:     0       ?        
हैन गोर्खे ब्रो अस्ति अस्तिसम्म ब्रोले लेखेको पढ्न गार्हो भयो भनेर केहीको गुनासो देखे पनि ब्रोले लेखेको मजाले देखिएको थियो । तर यसपटक त ब्रोले लेखेको पनि केही देखिएन त ... कुनै बिशेष प्रकारको अक्षर त परेन, त्यो थ्री डि ग्लास सास लगाएर हेर्नुपर्ने त होइन होला है ?
Read Full Discussion Thread for this article