Posted by: dodge July 12, 2012
फस्ट टाइम H1B छाप लाउना क्यानाडा जाॅदा राम्रो कि नेपाल ?
Login in to Rate this Post:     0       ?        

बल्ल लास्ट year H1B भयो । F1 बाट H1B; अब चाॅही छाप लगाउनु पर्यो ।अनि फस्ट टाइम H1B छाप लाउना क्यानाडा जाॅदा राम्रो कि नेपाल ? अनि काम चाॅही डाईरेक्ट कम्पनीमा हो । कृपया सुझाव दिनुहोला !

धन्यवाद



Read Full Discussion Thread for this article