Posted by: magorkhe1 July 11, 2012
स्वास्नी भगाउने केटोलाई पहिलेको लोग्नेले जार भन्ने चलन थियो, koi chan jhar haru sajha ma :)
Login in to Rate this Post:     0       ?        
आजकल " PLAYBOY " भनिन्छ | अनि आधुनिक समाजमा  "माचोपनाको" घोत्तक पनि हो  कि ?

पुरानो जमानामा जार काट्न पाउने चलन थियो रे ? ल्याऊने हो कि त्यो चलन ?



Last edited: 11-Jul-12 10:36 AM
Read Full Discussion Thread for this article