Posted by: mahanayak July 10, 2012
Login in to Rate this Post:
0
?
सुन न साथी हो म संग iphone 4 छ तर unlock छैन नेपाल लगेर चलाउन unlock त गर्नै पर्यो , आफै ले पनि unlock गर्न नि मिल्छ रे कसरी गर्नी हो मलाई थाहा छैन , कुनै idea छ भने भन न साथी हो अनि galaxy s लाई नेपाल लगेर चलाउन unlock गर्न पर्छ कि पर्दैन एदी पर्छ भने कसरी गर्नी त्यो पनि idea दिए राम्रो हुन्थ्यो