Posted by: dipika02 July 6, 2012
अदितिको साथी
Login in to Rate this Post:     0       ?        
सोम ज्यु,

निकै लामो समय पछी हजुरको लेख पढेँ। बिहानिको सिर्सिरे बतासले उही पुरानो सुगन्ध अनी उही ताजापन बोकेर ल्याएको अनुभव भयो। 


"इन्जिनियरिङ्गको एउटा औषत विद्दार्थीले चार बर्षमा पाठ्याक्रम मात्र पढ्दैन, समाजका दाउपेच पढ्छ । परिक्षाका साथै जीवनका समस्या सामना गर्न सिक्छ । अनि तिनबाट पछारिदा, उठ्न सिक्छ, तिनलाई छ्ल्न सिक्छ "----   साह्रै चित्त बुझ्यो। 


अरु पनि सुनाउदै गर्नु होला। 




Read Full Discussion Thread for this article