Posted by: shrestha babu July 6, 2012
Caste Discrimination by Nagariknews-Yeshko Birodh garam
Login in to Rate this Post:     0       ?        
Just a quote from facebook user below

प्रमुख सबै पार्टीहरुको कार्यकारिणी समितिलाई हेर्नुहुन्छ भने त्यसमा लगभग ९०-९५ प्रतिशत बाहुनहरु नै सदस्य छन् । यहाँको प्रशासनमा जानुहोस्, पीऊन-पाले देखी सीडिओ-सचिवसम्मको पदमा ९५ प्रतिशत बाहुनहरु नै कसेर बसेका छन् । तर देश झन झन खोक्रो बंदी छ. येही हो ता सछेमटा? अब यो तथ्य लुकेको छैन, सबै नेपाली जनता ले हेर्दै छन् ।.

सबैलाई चेतना भया
Read Full Discussion Thread for this article