Posted by: Aakinchan July 6, 2012
अदितिको साथी
Login in to Rate this Post:     0       ?        
<<< बनाई सकेको बिम्ब फोर्नै सकिदैन । अनि हाम्रा ब्यवहारहरु चोखा हुँदैनन् >>>
       
  मनकै कुरा लेख्नु भो

<<<संघर्षले सम्बन्धहरु, सम्बन्धका निर्णयहरु कस्तो सम्म प्रभाव पार्छन् भने हाम्रो बिवाह एउटा  “विकल्प” को रुपमा उभियो>>>

प्रभो हाम्रो मात्रै हो कि एस्तो अवस्था सबैको आउछ ???


<<<मायामा त्याग पनि हुन पर्दछ । मेरा विचारले यस्तै दिशा लियो>>>

किन सबैको विचार तेस्तै हुन आउछ ??? 



 प्रभो, धेरै पछी कथा पुरा गर्नु भो... सारै मन छोयो, लाग्यो आफ्नै कथा हजुरले लेखिदिनु भो.. के गर्नु माया लगेर र लगाएर मात्रै नहुने रैछ ...फेरी फेरी पनि येस्तई पढ्न पईयोस ... 
Read Full Discussion Thread for this article