Posted by: timi_mero_sathi July 5, 2012
Caste Discrimination by Nagariknews-Yeshko Birodh garam
Login in to Rate this Post:     1       ?         Liked by
 मा छे श्रेष्ठ बाबु को समर्थन गर्छु है .
 
श्रेष्ठ बाबु ले के प्रमाणित गरिदिनु भो भने बाउन  छेत्री पनि नेवार कहाँ नोकर बस्दा रहेछन, शाह र राना ले त बाहुन लाई भन्छे राख्थे. तेसै ले भान्छे बाहुन भन्ने सब्द नेपाली मा छ.
बाउन हरु versatile  हुन्छन क्यारे 
नेता पनि बाउन, प्रसासक पानि बाउन, अरुको घर मा भात पकाउने पनि बाउन, काम गर्ने पानि बाउन. तथाकथि जनायुध्हा मा जनता को मुक्ति को लागि लड्ने पानि बाउन, सहिद हुने पनि धेरै बाउन  देखन भो त बाउन हरु जतातै फैलिएका. 
जुन जात जहाँ पनि, जुन काम गर्न पनि लाज मान्दैन अब त्यो जात ले विकास गरि हाल्छ नि. तेसकारण आफ्नो घर मा बाउन काम गर्ने मान्छे थिए भनेर जनमानस मा यो कुरा फैलाई दिन भो. तेसकारण श्रेष्ठ बाबु धन्यवाद का पात्र  हुनु हुन्छ 
 
मैले बाउन लाई नेवार को घर मा काम गर्न बसेको देखको छु . २००७ मा काठमाडौँ मा जादा एकजना नेवार साथि को मा गएको थिए त्यो साथि को घर मा गोदाव्वारी को बाउन केटि काम गर्न बसेकी . एक ताल एस एल सी फेल भाको रेछ. अर्को ताल एस एल सी दिने तयारि गर्दै 
 
तेस्मा कुनै अचम्म मान्न परेन 
अझ एस्तो सबै छेत्र मा फैलिएका बाउन हरु भएको समाज मा हामीले कथा को किताब मा लोभी बाउन को कथा पढ्न पाउछौ. तपाइँ हरु ले पानि पढ्न भएको होला . बाउन हरुले त्यो कथा ले हाम्रो बेइज्जत भयो भनेका छैनां. किन्न भने त्यो कथा मात्रै हो 
मलाइ  के लाग्छ भने बाउन हारु बिरोध सहेरै पनि अगाडी बध्छां.
हुसेन खान ले भनेको जस्तै  कात्ते बाउन पानि भंचन काट्टो खाने बाउन हरु लाई हेला गरेर , तर तेस्को बिरुध्ह बाउन ले आन्दोलन गरेका छैनां
मेरो बिचार मा हामि सबैले बाउन हरुको यो कुरा सिक्न पर्छ काम भनेको सानो ठुलो हुदैन (अमेरिका मा पनि तेसै भंचन क्यारे) 
 
तर अचम्म को कुरा के भने 
अरु  जाति हरु आफ्नो जाति राजनीति मा या प्रसासन मा कम्ति भयो कि यो सबै बाउन ले गरेर हो भन्छन,
अझ काटी  स्वोघोसित विद्वान हरुले त बाउन बाद भनेर नै अविस्कार गरिसके .
एस्तो लाग्छ नेपाल मा सबै बाउन कै वोरिपरी घुमेको छ. जसले घोडा चद्छ  त्यो लड्छ, काम गर्नी असफल हुन्छ, कमै नगरनी के को असफाल हुन्छ 
अल्छि हरु लाई नेपाल मा आरच्यान  चाहिएको छ , सबै ले बाउन हरु को अनुसरण गरेर सबै तिर कम्पिट गरे कसो होला?
तर मलाई श्रेष्ठ बाबु संग एउटा complain भने  छ, श्रेष्ठ न्बाबू तपाई लाई ज्यापू भनेको derogatory  टर्म हो भनेर कसले भन्यो ?
ज्यापू हरुले ज्यापू समाज खोले  का छन उनीहरु गर्ब संग हामि ज्यापू हो भन्छन,  तपाई चाहि  त्यो देरोगतोरी टर्म भन्ने ? नेपाल गणतन्त्र  भै सक्यो श्रेष्ठ बाबु, अर्का को थर लाई derogatory  भन्न मिल्दैन. फेरी ज्यापू भनेको बिगारेर भनेको पनि छैन आफु श्रेष्ठ हो भन्दै मा ज्यापू सब्द  देरोगतोरी भनेर हेप्ने ?
अमेरिका मा बसेर केहि त सिक्न पर्छ नि "कुकुर को पुच्हर ढुङ्ग्रो मा हाल्यो धुन्ग्रै बांगो"  भन्या जस्तो. नेपाली हरु अमेरिका मा गएर बरु अमेरिकन मा परिबर्तन होलान , नेपाली जस्ता को तस्तै 
अर्काको जात लाई सम्मान गर्न सिक्नुस  श्रेष्ठ बाबु 
 
 
 
Read Full Discussion Thread for this article