Posted by: IPFreely July 5, 2012
Caste Discrimination by Nagariknews-Yeshko Birodh garam
Login in to Rate this Post:     1       ?         Liked by
 हाहा म एउटा ज्यापूको छोरा हुँदा त मलाई यो फोटो देख्दा केही टेन्सन भएको छैन, यो जाँठो श्रेष्ठ बाबुलाई टेन्सन भाको हेर न। यसलाई त खास कुरामा नेवारलाई नी ज्यापूको लेबलमा राख्यो भनेर पो टेन्सन भाको रहेछ। ठूलो पल्टिनुपर्ने यस्ता काइतेहरु अझ अर्काको हित त अधिकारको लागि लड्ने रे। दिमागमा गु भरिएको भेंडो। 
Read Full Discussion Thread for this article