Posted by: kanchu! July 5, 2012
Caste Discrimination by Nagariknews-Yeshko Birodh garam
Login in to Rate this Post:     0       ?        
श्रेष्ठ बाबु! हुन त येसो नहुन पनि सक्छ, तर तपाईं को नाम मा नै तपाइंको जात रहेको ले कतै तपाईं आफुलाई श्रेष्ठ थर भएकै कारणले तपाईं श्रेष्ठ हुनुहुन्छ या हुनुपर्छ भन्ने रुग्ण मानसिकता बाट ग्रसित त हुनुहुन्न?  कसैले तपाइलाई ज्यापू भन्दा  अपमानित महसुस गर्नु भनेको तपैन्ले आफुलाई ज्यापू भन्दा हामी माथि छौँ भन्ने मानसिकता राखेरनै त्येसो भएको हो भन्ने कुरा बुज्न साझाबसिलाई गारो पर्छ जस्तो मलाई लाग्दैन. पहिला एस्तो दरिद्र मानसिकता त्याग्नोस नत्र तपाइलाई भोलि कसैले " श्रेष्ठ" बाबु भन्दा नि अपमानित महसुस हुने छ. खोइ कुरा बुज्या ..मेरो अग्घिल्लो बाक्य  G T ब्रो र राहुलभाइले भने बुज्नु हुनेछ. तर तपाईं त नेपाली कम्जोर भन्ने हल्ला सुन्या थिएँ..
Read Full Discussion Thread for this article