Posted by: Rahuldai July 5, 2012
Caste Discrimination by Nagariknews-Yeshko Birodh garam
Login in to Rate this Post:     0       ?        
 श्रेष्ठ बाबु तपाइँ लाई के लाग्छ कुन्नि , त्यो तपाईंको समस्या . म नेवार हुँ , नेवारी बोल्छु , नेवारीमा लेख्छु . मलाई ज्यापू भने कुनै आपत्ति छैन . किन कि ज्यापो को अर्थ मैले बुझेको छु . बरु तपाई श्रेष्ठ नै भए पनि नेवार हो कि हैन शंका लाग्छ . 
Read Full Discussion Thread for this article