Posted by: Rahuldai July 5, 2012
Caste Discrimination by Nagariknews-Yeshko Birodh garam
Login in to Rate this Post:     1       ?         Liked by
 ज्यापू अपमानजनक शब्द हैन, ज्यापू समुदाय, ज्यापू  शब्द र कथन मा गर्ब गर्छन .  ज्यापू मुस्कानले त्यो निश्चल मुस्कानको भाव र भंगीमामा अझ चार चाँद लगाएको छ . 
 
बुझ्ने लाई श्रीखण्ड, नबुझ्ने लाई ...... भने जस्तै जसले ज्यापू शब्द र समुदायलाई चिनेको छैन, बुझेको छैन र जो स्वयम ज्यापू हैन .. तिनीहरुलाई पोलेको छ. नखाएको बिषले छटपट भएका छन्  तिनीहरु . 
 
जसरी भए पनि जातीय सदभाव र सामाजिक सन्तुलन खल्बल्याउन खोजें तत्वहरुलाई ज्यापू मुस्कान आपत्तिजनक लाग्ला . 
Read Full Discussion Thread for this article