Posted by: magorkhe1 July 4, 2012
Gane Pheri Desh Lootne Dauma.
Login in to Rate this Post:     1       ?         Liked by
मतदान बाट राजा राख्ने कि नराख्ने कुरा को निर्क्यौल गर्ने भनेको भए सायद राजा भै राख्थो कि  ? गिरिजा जाली भएर र माओबादीले पहिलो रास्ट्रपति बनाऊने आस्वासन पाएर राजा हटाउने कुरामा राजि भएको हो | अहिले बिसेस्वर कोइराला ले गालि गर्दै होला , त् हवल्दार ले मैले लेखेको कुरा पढ़िनस " राजाको काध र मेरो काध" बारे | एमाले को कहिले बिस्वास नगर्नु भनेको   हैन , तेरो हवाल्दारी बुद्दीले देस को हालत एस्तो भएको हो |   
Can we get a chance to vote to choose him or not?
Read Full Discussion Thread for this article