Posted by: magorkhe1 July 3, 2012
हाउ टु स्टप फार्टिंग ?
Login in to Rate this Post:     0       ?        
अन्धोलाई अन्धो भनि रहनु परेंन - अनि स्वीकार गरि सके आफ्नो प्रोब्लम |

२/४ दिन एकदमै फरक खाने कुरा खाइ विचार गर्नुस -
कुन खाने कुरा ले बडी असर पारेको छ, तेस्को प्रयोग कम गर्ने  ( find the food that is triggring) 
पेट सफा गर्ने घरेलु बिधि - २-३ ग्यालन पानि उमालेर मन तातो भए पछी अमिलो र नुनिलो बनाइ पिउने अनि पेटको कसरत गर्ने - ठेट भाषामा पेट हुडुल्याऊने  | .
कति सफा गर्न मन लागेको छ तेतिनै अमिलो नुनिलो
मिश्रित पानि पिऊदै पेट हुडुल्याऊदै जाने ( नुन र अमिलो मिश्रित पानि पिउदा मुत्र त्याग नभएर मल त्याग तिर जान्छ )
मल को ठाउमा पानि मात्र आऊँन थाले पछी रोक्नु उचित हुन्छ |
कुनै पनि बेला रोक्नु पर्दा - उमालेर चिस्याएको पानि पिउदै गए पछी पेसाब आउँन थाले पछी पेट सफा हुने काम बन्द हुन्छ .

कुनै पनि बेला सफागर्ने काम रोक्नु पर्यो वा नसक्ने अवस्थामा पुगिएको बेला चिसो पानि पिऊँन न भुल्नु होला !
नत्र अस्पताल कुद्नु पर्ला !

Read Full Discussion Thread for this article