Posted by: Rahuldai July 2, 2012
Login in to Rate this Post:
0
?
नाला पानी जी ,
उत्तम बिचार, उहाँहरु जस्ता जेहेन्दार बिद्यार्थीहरु अरु पनि होलान . समष्टि मै उहाँ हरु जस्ता को सहयोगको लागि केहि गर्ने पर्छ . तपाइको सत्कर्म मा हमेसा साथ रहने छु .