Posted by: 28th amendment July 1, 2012
Login in to Rate this Post:
0
?
हाम्रो पासँग ब्रो को दरो डो घाटामा जान लागेकाले ओठ तालु सुकी सकेको भर्खरै जानकारी भयो, अब बुदाले मिडियासँग पैसा किन मगेको भन्ने कुरापनी बिस्तारै खुलस्त हुँदै छ । अब हामी पनि निसन्कोच रुपमा पैसा तिरेर भित्र छिर्ने प्रतिबद्दत ब्यक्त गर्न चाहन्छु ।