Posted by: Rahuldai June 29, 2012
YO GEET CHAI SAHI CHA - NAYA GEET
Login in to Rate this Post:     0       ?        
 हो हजुर राम्रो गीत रैछ , शब्द पनि क्या भाव भएको, संगीत मा क्या बहाव भएको स्वर त .. नारायण गोपाल को जस्तो ... 
 
मित्र , न म  गायक हुँ न त तपाइँ जस्तो निमित्त नायक . अब बहस न गरौं , तपाइँ जस्तो संगीतज्ञले राम्रो भने  पछी राम्रै नै माने. अब त खुशी हुनुस .............
 
Read Full Discussion Thread for this article