Posted by: Rahuldai June 29, 2012
Login in to Rate this Post:
0
?
दामी कट्टु जी
मेरै कान मा कीरा परेको होला हजुर , मेरै स्पिकर को जाली फुटेको होला हजुर ... सम्झाई दिनु भयो धन्यबाद .
साह्रै राम्रो भन्नु पर्ने रहेछ . गल्ति भयो माफ पाम है सर ..................