Posted by: Rahuldai June 27, 2012
Login in to Rate this Post:
0
?
कुरो त्यहि हो . जानी जानी आगन्तुक शब्द पैंचो लिएको हैन. भाव कोर्दा , शब्द खेलाउनु पर्ने हुन्छ , खास गरी गजल को आकार दिन . नेपाली शब्द भण्डार त्यति धनि भैसकेको छैन .
धन्यबाद KIDDO जी. यो बहसले अबश्य नै सार्थक जानकारी दिएको नै छ .