Posted by: GHORLEKABO June 26, 2012
Login in to Rate this Post:
0
?
साथि हरु canon eos 60D को बारे मा जानकारी भए शेयर गरौ न | कस्तो छ हो यो क्यामेरा बिगीनर को लागि अनि यसलाई कति सम्म दाम हाल्दा ठिक हुन्छ होला?
लोजिकल एंड रिलिवेंत कमेंट्स ओन्ली, प्लिज|