Posted by: vasudev June 26, 2012
Oh no!!!
Login in to Rate this Post:     0       ?        
 SOURCE:WWW.glam[Disallowed String for - ournepal promotion not allowed]com

छाडा चलचित्र बिरुद्ध शिब शेना नेपाल को धम्कि पूर्ण प्रेस बिज्ञप्ति

छाडा चलचित्र बिरुद्ध शिब शेना नेपाल को धम्कि पूर्ण प्रेस बिज्ञप्ति...
ग्ल्यामर नेपाल | २०६९ असार १२ | पछिल्लो समय नेपाली चलचित्र कर्मिहरुले आफ्नो मौलिकतालाई बिर्सदै छाडा नेपाली चलचित्र निर्माण तिब्र गतिमा अघि बढाई
रहेको भन्दै शिब शेना नेपाल ले एक प्रेस बिज्ञप्ति जारी गरेको गरेको छ । उक्त प्रेस बिज्ञप्तिमा त्यस्ता छाडा किसिमका चलचित्रहरु निर्माण नगरिदिनु हुन अनुरोध का साथै निर्माण गरिएमा भविष्यमा शिब शेना नेपाल त्यस्ता चलचित्रहरु बिरुद्ध जस्तो सुकै कदम पनि चाल्न सक्ने र हुन सक्ने क्षेतीको जिम्बेवार निर्माण पक्षेले नै लिनु पर्ने भनि उल्लेख गरिएको छ ।

Read Full Discussion Thread for this article