Posted by: _____ June 22, 2012
खर्च धान्ने पाँच प्रदेश-प्रा. गणेशमान गुरुङ
Login in to Rate this Post:     0       ?        
 विभिन्न धर्म, जात, समुदाय मा, जात, धर्म र समुदाय भन्दा माथि सोच्ने छ्यमता भएका व्यक्ति हरु छन् . तर तिनीहरु कुनै राजनीतिक पार्टी मा माथि भने कमै मात्र पुगेका छन् . किन भन्नु होला भने तिनीहरु चाकडी चाप्लुसी र झुतू कुरा भनेर  मास लाई खुसि पर्न जन्दैनान .
जिन्दगि भर  कांग्रेस कोमुनिस्ट मा लागेको नेता, जातिय संघियेता को कुरा गर्ने बित्तिकै आफुले लगानी गरेको पार्टी, विचार सबै छाडेर जातियेता पट्टि लाग्छन . तेस्ता व्यक्ति हरु पार्टी नेतृत्त्व लाइ छक्याउदै  पार्टी को माथिल्लो तह  सम्म पुग्न सफल हुन्छन र सत्ता मा पुग्छन. सत्ता मा पुग्ने त्यो भन्दा सजिलो बाटो अर्को देख्यो कि विचार, पार्टी केहि भंदैनन तेती पट्टि दौदिन्छां. एमाले का कतिपय र काग्रेस का कतिपय नेता ले तेसै गरेका छन्. तिनीहरु सत्ता मुखी हुन्, कहिले विचार को नाम मा, कहिले जातीय पहिछां को नाम मा, कहिले के को नाम मा सत्तामा पुग्ने भर्यांग  खोजि रहेका हुन्छन 
 
तपाइँ हामीले प्राध्यापक कृस्ना  गुरुङ को नाम सुन्न पाउने थिएनौ , एदी यो जातिय पहिछां को कुरा न आएको भए , कांग्रेस, एमाले  र माओबादी का कतिपय जातिय नेता हरु लाई नै अब्बल दर्जा को नेता ठानेर बस्थेउ होला. तर  जब जातिय पहिचान को नारा उचालेर सत्ता मा पुग्न सजिलो देखियो ति सबै तथाकथित नेता हरु ले आफ्नो असली अनुहार देखाइदिए.
 
ति नेता हरु बास्तवमा नगरबधु जस्ता हुन् जसले पैसा दियो उसैको लागि धोति माथि उचाल्ने अर्थात् जता बाट सत्ता, सक्ति र पैसा चाडै पाइन्छ तेतै  दौडिने. हिजो हेर्नुस न जातिय सम्भिधान को लागि सम्भिधान सभा मा सबै मिल्न खोज्थे अब सम्भिधान सभा बिघटन भए, सातो गएको छ, अर्को चुनाब मा पार्टी ले टिकट दिदैन कि भनेर 
पार्टी ले टिकट दिएन भने तिनीहरु कहाँ बिलाउछ्न कहाँ. हिस्स बुढी  खिस्स दात भएको छ तिनीहरु लाई
 
दोस पार्टी नेत्रुत्वो को पनि हो, असल असल मान्छे लाई तलै छोडेर तेस्ता खराब  मान्छे लाई माथि लेराउनु नेत्रुत्वो को कमजोरी हो 
 
Read Full Discussion Thread for this article