Posted by: magorkhe1 June 22, 2012
मा मोरो खरिएको बहरजस्तो
Login in to Rate this Post:     0       ?        
चिलाउने  घारी र पराल घरि का कुरा गरेर साध्य छैन | . त्यो डाडा घरे मुखियाको छोराले अन्डकोष मा घन बजारिदिएको कुरा सुनाए पछी त्राहिम त्राहिम भएर बाह्र हाते लंगौती लगाई सुरक्षित गर्न थालेको छु | लडने भिडने कुरा देखि दस हात परै बस्न मन लाग्छ |
Read Full Discussion Thread for this article