Posted by: PeaceSoul June 22, 2012
Login in to Rate this Post:
0
?
ए भगवान, यो बिहान बिहान के पढ्नु पर्यो ..
होइन, नेपाल मा यस्तो विद्वान पनि रहेछन जसले नेपाल लाइ राम्ररी चिनेका रहे छन्
मा टा सच्चि मा पगाल भए यो पढेर .. वास्तव मा त्यो राज्य समितिमा प्रा. गुरुङ जस्ता मान्छे लाइ राख्नु पर्ने .. यी पार्टी भानौन्दा हरुलाई त् खोर मा राख्नु पर्ने हो .. के गर्ने खै ...
कान्तिपुर् मा पढेर यहाँ टाँसु भनेको धर्के बाबु को धागो बनि सके को रहे छ .. -- धन्य बाद