Posted by: ganapati June 21, 2012
पूर्णबिराम कसरी राख्ने
Login in to Rate this Post:     0       ?        
मैले भर्खर Google Transliteration IME प्रयोग गर्न थालेको छु| तर यस्तो '।'  पूर्णविराम कसरी टाइप गर्ने थाहा पाउनै सकिन| पूर्णविरामको लागि कुनै कोड छ कि कसैलाई थाहा भए कृपया भनिदिनु होला|
अग्रिम धन्यबाद....

Read Full Discussion Thread for this article