Posted by: magorkhe1 June 20, 2012
मा मोरो खरिएको बहरजस्तो
Login in to Rate this Post:     0       ?        

समयले खुट्टा हान्यो
खसी नबनी गोरु बनियो
कालरात्रीमा पुज्न राखिएको
 देउते  बोको बनियो
दुख त यसमा पो छ
चोखो बनाउने भनि हुल बाट
छुट्याइएको छु 
फुस्रो खरियाई जिबन बितेको छ

 
 
Last edited: 20-Aug-12 03:31 PM
Read Full Discussion Thread for this article