Posted by: Rahuldai June 19, 2012
Chettri king Shahs trickery and cheating
Login in to Rate this Post:     0       ?        
 धर्के ब्रो, 
 
भाषा को कुरा म माथि व्यक्तिगत आक्रमण हो . श्रेष्ठ बाबु भित्र नेपाल र नेपाली बिरुद्ध  नौलाख बिष जमी रहेको देख्दै छु . त्यसैले नेपाली भन्दा अंग्रेजी मा गर्ब गर्छन र नेपाली मा लेख्ने रुड हुन्छु. 
 
जहाँ सम्म नेवारी प्रोटेक्ट  गर्न  अंग्रेजी मा लेखेको होला भन्ने कुरा  छ, मलाई लाग्छ उहाँ लाई नेवारी लेख्न त के बोल्न पनि आउदैन. आधा भन्दा बढी श्रेष्ठको लाइ नेवारी बोल्न लेख्न आउदैन. नेपाली ले नेपालि बोल्नु र लेख्नु संग  चाइनिज र जापानिज को प्रसङ्ग जोड्दा थाहा पाउनु भयो होला उहाँ को तार्किक शक्ति र बैचारिक धरातल . 


म चुनौती का साथ् भन्छु , नेपाली शब्द र भाषा प्रति त्यति घृणा छ भने  आउ नेवारी मा छलफल गरौँ , यो राहुल भाइ नेवारी भाषा ( देवनागरी लिपि मा लेखेर वा रन्जना लिपि मा ) मा छलफल गर्न तयार छ . 
 
 
Read Full Discussion Thread for this article