Posted by: lostnepali June 19, 2012
Login in to Rate this Post:
0
?
ओहो याहाँ त अन्ताक्स्यरी नि चल्दोरईछ नि त
ल बाट भनेपछि
लै जाउ माया पोको पारी प्रिती रुमालैमा
सम्झनाको फूल टिपी लाइदेउ न हातैमा
म बाट
ल बाट भनेपछि
लै जाउ माया पोको पारी प्रिती रुमालैमा
सम्झनाको फूल टिपी लाइदेउ न हातैमा
म बाट