Posted by: _____ June 17, 2012
राजनीति मेरो रगतमा छ’
Login in to Rate this Post:     0       ?        
 
 
 GT  ब्रो यो राजेश हमाल कै अन्तरबार्ता हो,  मेरो  केहि बानि नराम्रो छन् क्या, पोस्ट गरिसकेपछि, पोस्ट भयो भयना, केहि छुट्यो कि भन्ने हेर्ने बानि छैन. कातिपये ठाम मा त सौर्स नै राख्न पनि छुट्छ. कुन दिन कसले भक्कुमार पिट्छ मलाई यो कारण ले 
 
यो अन्तरबार्ता को लिंक तल छ. 
 http://www.ekantipur.com/nep/2069/3/3/full-story/349635.html
 
हेहे साजा फ्यान .गातिलो ब्यङ्ग हान्नु भो साथि तपाइले 
जे होस् राजेश हमाल ले भनेको नेपाल को एथार्थ  हो जस्तो लाग्छ
 

Read Full Discussion Thread for this article